Schedule 3
जिल्ला शिकार अनुज्ञापत्रको दरखास्त फाराम
अनुसूची -३
(नियम २४ सँग सम्बन्धित)
जिल्ला शिकार अनुज्ञापत्रको दरखास्त फाराम
श्री …………………………
………. कार्यालय …………………………. जिल्ला ……………………. अञ्चल …………. जिल्लाको ……… व्लक …….. मा शिकार गर्नको लागि जिल्ला शिकार अनुज्ञापत्र पाउँ ।
विवरण शिकार गर्न चाहेको वन्यजन्तु तथा पंक्षीहरूको नाम र संख्या:
नाम संख्या
- ………………. …………
- ………………. …………
- ………………. …………
- ………………. …………
- ………………. …………
- शिकार गर्दा प्रयोग गर्ने हातहतिहारको विवरण:
- हातहतियारको किसिम, बोर र कम्पनी …………………………..
- हातहतियारको इजाजतपत्र (लाइसेन्स) दिने कार्यालयको नाम: ….
- इजाजतपत्र (लाइसेन्स) को नं. ……………………… ………
दरखास्त गर्ने व्यक्तिको सही: …………………
नाम, थर: …………………
ठेगाना (स्थायी): ………..
अस्थायी: …………………..
मिति: ………………….. नागरिकता …………